आइतबार, वैशाख ८ गते २०८२

आइतबार सुनचाँदीको मूल्य स्थिर

आइतबार सुनचाँदीको मूल्य स्थिर

अखबार दैनिक
आइतबार, वैशाख ८ २०८२
  • आइतबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख  ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ