शनिबार, वैशाख ७ गते २०८२

उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ घट्यो

उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ घट्यो

अखबार दैनिक
शुक्रबार, वैशाख ६ २०८२
  • उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ घट्यो

    काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ