बुधबार, वैशाख ४ गते २०८२

मंगलबार २७.१४ अंकले बढ्यो सेयर बजार

मंगलबार २७.१४ अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
मंगलबार, वैशाख ३ २०८२
  • मंगलबार २७.१४ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २७.१४ अंकले बढेर २६८९ .६३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोडको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ५४ करोडको कारोबार भएको छ । 

    आज २१२ कम्पनीको सेयर मुल्य बढेको छ भने ३४ कम्पनीको सेयर मुल्य घटेको छ । मंगलबार ५ वटा कम्पनीले सकारात्मक सर्किट लगाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ