बुधबार, वैशाख ४ गते २०८२

प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

अखबार दैनिक
मंगलबार, चैत २६ २०८१
  • प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५५ अंकले बढेर २६७१.६२ विन्दुमा पुगेको हो।

    images

    यो समयमा २३ स्क्रिप्सको ४०३ कित्ता सेयर २ लाख ४७ हजार २२५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ९ वटा स्टक्सको मूल्य बढ्दा १३ वटाको  घट्यो। अघिल्लो दिन सोमबार दिउँसोको कारोबारमा नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.४ विन्दुमा पुगेको  थियो। सो दिन  ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ