बिहीबार , असोज ३ गते २०८१

नेपालमा अव रसुवा बाहेक सबै जिल्लामा संक्रमित , थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा अव रसुवा बाहेक सबै जिल्लामा संक्रमित , थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
सोमबार, असार ८ २०७७
  • नेपालमा अव रसुवा बाहेक सबै जिल्लामा संक्रमित , थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

    ८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ