शनिबार, चैत २ गते २०८१

बिहिबार ३.१४ अंकले बढ्यो सेयर बजार,कारोबार रकम भने घट्यो

बिहिबार ३.१४ अंकले बढ्यो सेयर बजार,कारोबार रकम भने घट्यो

अखबार दैनिक
बिहीबार , फागुन ८ २०८१
  • बिहिबार ३.१४ अंकले बढ्यो सेयर बजार,कारोबार रकम भने घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढे पनि बिहिबार कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन १० अर्ब४३ करोडको कारोबार भएको बजारमा बिहिबार ८ अर्ब ६२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८१ कम्पनीको सेयर मुल्य बढेको छ भने १५८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ