बिहीबार , असोज ३ गते २०८१

पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमित संख्या ५३३५

पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमित संख्या ५३३५

अखबार दैनिक
शनिबार, जेठ ३१ २०७७
  • पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमित संख्या ५३३५

    ३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससंगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

    images

    यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

    कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  १८ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ