आइतबार, चैत ३ गते २०८१

सोमबार २९.८७ अंकले बढ्यो सेयर बजार

सोमबार २९.८७ अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
सोमबार, फागुन ५ २०८१
  • सोमबार २९.८७ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २९.८७ अंकले बढेर २७२७.९१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । सोमबार बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आइतबार ९ अर्ब ४७ करोडको कारोबार भएको बजारमा सोमबार १० अर्बको कारोबार भएको छ ।  

    images

    सोमबार १६६ कम्पनीको सेयर मुल्य बढेको छ भने ७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन भएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ