बिहीबार , असोज ३ गते २०८१

पछिल्लो २४ घण्टामा थपिए २५० कोराना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २५० कोराना संक्रमित

अखबार दैनिक
बिहीबार , जेठ २९ २०७७
  • पछिल्लो २४ घण्टामा थपिए २५० कोराना संक्रमित

    २९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन्। 

    images

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा गरेर २५० कोरोना संक्रमित थपिएका हुन् । 

    यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४६१४ पुगेको छ। तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।

    सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट  दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ