शुक्रबार, असोज ४ गते २०८१

कोरोना संक्रमितको संख्या ३२३ ले बढ्यो, अब कोरोना संक्रिमत ४ हजार बढि

कोरोना संक्रमितको संख्या ३२३ ले बढ्यो, अब कोरोना संक्रिमत ४ हजार बढि

अखबार दैनिक
मंगलबार, जेठ २७ २०७७
  • कोरोना संक्रमितको संख्या ३२३ ले बढ्यो, अब कोरोना संक्रिमत  ४ हजार बढि

    २७ जेठ, काठमाण्डू । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङका अनुसार  कोरोना संक्रमितको संख्या ३२३ ले बढेको जानाकारी गराईएको छ 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो दिनको तुलनामा मंगलबार ३२३ ले संक्रमितको संख्या बढेको जनाएको छ। जसमा २९२ जना पुरुष र ३१ जना महिला छन्। 

    थपिएकासहित संक्रमितको संख्या ४ हजार ८५ पुगेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ