बुधबार, माघ २३ गते २०८१

बेलायती राजकुमार एडवार्ड पत्नी सोफिया काठमाडौंमा

बेलायती राजकुमार एडवार्ड पत्नी सोफिया काठमाडौंमा

अखबार दैनिक
मंगलबार, माघ २२ २०८१
  • बेलायती राजकुमार एडवार्ड पत्नी सोफिया काठमाडौंमा

    काठमाडौं । बेलायती राजकुमार एडवार्डकी पत्नी सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने भएका उच्च सरक्षा स्रोतले जानकारी दियो । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार