बिहीबार , माघ १७ गते २०८१

महाकुम्भ मेलामा भागदौड मच्चिएपछिका

महाकुम्भ मेलामा भागदौड मच्चिएपछिका

अखबार दैनिक
बुधबार, माघ १६ २०८१
  • महाकुम्भ मेलामा भागदौड मच्चिएपछिका

    महाकुम्भ मेलामा भागदौड मच्चिएपछि भक्तजनहरूले यसको व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। उत्तर प्रदेशस्थित प्रयागराजको संगम किनारमा भएको सो भागदौड पछि घटनास्थलमा मानिसहरूका सामानहरू, लुगाफाटा, कम्बल र झोलाहरू चारैतिर छरिएको देखिएका छन् भने मानिसहरू जताततै निराश देखिन्छन्। 

    images

    475304540_1017406380420002_7686980797283808446_n.jpg

    भागदौडमा कति जना घाइते वा मारिए भन्ने बारेमा आधिकारिक जानकारी नआएपनि दैनिक भास्करले १४ शव पोस्टमार्टमका लागि अस्पताल पुर्‍याइएको खबर छापेको छ । घटनापछि प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

    475674598_1017406443753329_9094464725536067435_n.jpg475765474_1017406350420005_1668139149926299533_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार