शुक्रबार, असोज ४ गते २०८१

कोभिड-१९ महामारी रोगको रोकथाम, नियन्त्रण र प्रतिकार्यको क्षेत्रमा CCMC-Ops बाट भएका र भईरहेका कार्यहरु हेर्न र बुझ्न अब आधिकारिक वेबसाईड

कोभिड-१९ महामारी रोगको रोकथाम, नियन्त्रण र प्रतिकार्यको क्षेत्रमा CCMC-Ops बाट भएका र भईरहेका कार्यहरु हेर्न र बुझ्न अब आधिकारिक वेबसाईड

अखबार दैनिक
शुक्रबार, जेठ २३ २०७७
  • कोभिड-१९ महामारी रोगको रोकथाम, नियन्त्रण र प्रतिकार्यको क्षेत्रमा CCMC-Ops बाट भएका र भईरहेका कार्यहरु हेर्न र बुझ्न अब आधिकारिक  वेबसाईड

    २३ जेठ, काठमाण्डौं ।  काठमाण्डौ, नेपाल कोभिड-१९ महामारी रोगको रोकथाम, नियन्त्रण र प्रतिकार्यको क्षेत्रमा CCMC-Ops बाट भएका र भईरहेका कार्यहरु, तर्जुमा गरिएका नीति, रणनीति,निर्देशन, सम्बन्धित तथ्याङ्क लगायत अन्य सान्दर्भिक सूचनाहरु समावेश गरी CCMC-Ops ले आधिकारिक Website www.ccmc.gov.np संचालनमा ल्याएको छ ।

    images

    उक्त Website मार्फत सरोकारवाला,जिज्ञासु, अनुसन्धानकर्ता तथा आम नागरिकले CCMC को स्थापना, CCMC-Ops को मुलभूत कार्य तथा त्यसका Operation Branch हरु, CCMC उच्चस्तरीय समन्वय समितिका बैठकबाट Covid-19 बिरुद्धको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण सम्बन्धि भएका महत्वपूर्ण निर्णयहरु, विदेशबाट फर्कन चाहने नेपालीहरुले भर्नु पर्ने फाराम, Covid-19 संक्रमण र त्यसबाट सुरक्षित रहन आम नागरीकको हितमा जारी गरिएका Documents, निर्देशन तथा सचेतना सम्बन्धि खबर आदिका वारेमा जानकारी तथा सुविधा लिन सक्नेछन ।

    CCMC-Ops बाट संम्पादन हुने कार्यका सूचनाहरुलाई पारदर्शी, प्रभावकारी र सरल ढंगबाट आम नागरिकसम्म विस्तार गर्ने उद्देश्यले संचालनमा ल्याईएको यस Website बाट अधिकतम जानकारी हांसिल गरी सु-सुचित हुन समेत CCMC-Ops अनुरोध गर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ