बिहीबार , असोज ३ गते २०८१

यसरी मनाईदै नेल्टा को पाचौ स्थापना दिवश

यसरी मनाईदै नेल्टा को पाचौ स्थापना दिवश

अखबार दैनिक
बुधबार, जेठ २१ २०७७
  • यसरी मनाईदै नेल्टा को पाचौ स्थापना दिवश

    नेपाल  पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा २०७१
    साल वैशाख २९ गते स्थापना भएको हो । जिल्ला पशु सेवा कार्यालय
    गोर्खाका पशु स्वास्थ्य प्राविधिक एंव वरिष्ठ महिला सदस्य सरुणा
    पोखरेलको अध्यक्षतामा भएको लोकतान्त्रिक पशु स्वास्थ्य सेवा
    प्राविधिकहरुको प्रारम्भिक भेलावाट नेपाली काँग्रेसका श्रम विभाग प्रमुख एंव संविधान सभा सदस्य
    माननीय वद्रि पाण्डे ज्युको  प्रमुख आतिथ्यतामा चितवन जिल्लाको रत्ननगरमा घोषणा गरिएको थियो ।
    पशु सेवा क्षेत्रको पहिलो र एक मात्र पेशागत ट्रेड युनियनको रुपमा स्थापना भएको संस्थामा लोकतन्त्रमा
    आस्थावन पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको पेशागत हकहितको सुरक्षाका लागि पेशागत
    ट्रेड युनियनको रुपमा संस्था स्थापना भएको हो । अहिले यस संस्थामा ग्रामिण स्तर देखि लिएर विषय
    विशेषज्ञ सम्म ९ग्रा।प।स्वा।का। पशु सेवा तथा स्वास्थ्य प्राविधिकहरु र पशु चिकित्सक एव विशेषज्ञहरु०
    समेटिएका छन् ।
    नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुरयाउदै आएको कृषि तथा पशु सेवा क्षेत्रको समुचित
    विकासको लागि पशुपालन व्यवसायको अहम भूमिका रहँदै आइरहेको तथ्य सर्वविदितै छ ।। पशुपालन
    क्षेत्रलाई उत्पादनशिल, व्ययावसायीक, सम्मानजनक तथा रोजगारमुलक बनाई गरिवि न्युनिकरण, खाद्य तथा
    पोषण सुरक्षा, स्वरोजगार प्रवद्धनः तथा औद्योगिक विकासका माध्यामबाट दिगो एवं बृहत्तर आर्थिक
    विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न पशु पालनको ब्यवसायीकरणबाट मात्रै सम्भव छ । त्यसैले नेपाली
    जनताको आर्थिक स्थिति सुधार गर्न, पशुधनको संरक्षण, सम्बद्र्धन र विकास गर्नका साथै स्वस्थ र स्वच्छ
    पशुजन्य पदार्थको उत्पादन गरी जनस्वास्थ्यमा समेत सकारात्मक सहयोग पु¥याउन यस संघसंग सम्बन्धित
    सम्पूर्ण प्राविधिक पक्ष, पशुचिकित्सा, पशुपालन, चरन, पशुविकास फार्म, अनुसन्धान, पशु स्याहार, दुध तथा
    दुग्धजन्य पदार्थ उत्पादन, वन्यजन्तु संरक्षण र अन्य विभिन्न संघ संस्था तथा निजीक्षेत्रमा सेवारत
    प्राविधिकहरुलाई समेत संगठित पार्दै पशुपालक कृषकको जीवनस्तर उकास्दै देशको विकासमा द्रुततर गति
    प्रदान गरी सर्वसुलभ तरिकाबाट सेवा जनमानसमा पु¥याउनको लागि पशुपालन तथा पशु स्वास्थ्य सेवाका
    क्षेत्रमा क्रियाशिल लोकतान्त्रिक प्राविधिकहरुलाई  गोलबद्ध गर्नु आजको मुख्य चुनौति थियो । तर नेल्टाले
    यि सबै बिषयलाई समेटेर देशको पशु विकासमा थप योगदान पु¥याउने अठोट सहित “नेपाल पशु स्वास्थ्य
    सेवा प्राविधिक संघ” नेल्टा नामक पशुपालन क्षेत्रमा कार्यरत लोकतन्त्रमा आस्थावान प्राविधिकहरुको
    पेशागत सुरक्षाका लागी पेशागत संस्थाको रुपमा ट्रेड युनियन ऐन २०४९ बमोजिम संस्था स्थापना गरेको छ।
    यो संस्था श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेष्ठ २६ गतेका दिन दर्ता भई दर्ता
    ३५८ नंबरको संस्थाका रुपमा दर्ता भएको छ । यस संस्थामा १८००० भन्दा वढि पशु  स्वास्थ्य सेवा
    प्राविधिकहरुको सहभागिता रहि यस संस्थाको प्रथम माहाधिवेशन समेत सकिएको छ । मिति २०७२ साल
    फाल्गुणको २८ र २९ गते नेपाली काँग्रेसका महामन्त्रि डा। शंशाक कोईरालाको प्रमुख आतिथ्यतामा
    महाधिवेशन भव्यताकासाथ सु सम्पन्न गरियो । जुन महाधिवेशनमा राष्ट्रभरिका ६३ जिल्लाको ३५० जना
    केन्द्रिय प्रतिनिधि र प्रर्यवेक्षकहरुको उपस्थिति रहेको थियो  ।हाल सालै मात्र यस संघको दोश्रो राष्ट्रिय
    माहाधिवेशन २०७६ साल फाल्गुनको १५ देखि १७ गते सम्म प्रज्ञा भवन काठमाडौमा सु सम्पन्न
    गरिसकेकाछौ जसको समुदघाटन नेपालि काग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री माननिय शेर वहादुर देउवा
    ज्युको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथिहरु नेपाली काग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल महामन्त्री डा
    शशाक कोईराला केन्द्रिय सदस्य माननिय वद्रि पाण्डे ज्यु लगायतको उपस्थितिमा सम्पन्न गरि ३५ वुदे
    निति तथा कार्यक्रम तय गर सम्पन्न गरियो । यस संस्थाको साधारण ससदस्य १८०००  भन्दा वढि रहेको
    छ भने क्रियाशिल सदस्य ५००० रहेको छ । यस संस्थाको पाचौ स्थापना दिवस मिति २०७७ साल जेष्ठ २६
    गतेको अवसरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा ल्भ्ीत्ब् ले राष्ट्रव्यापि रुपमा  विभिन्न
    जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवशको अवसरमा विभिन्न मितिमा
    विभिन्न जिल्ला र प्रदेश कार्य समितिले यस्तो असहज परिस्थितिमा पनि सामाजिक दुरि कायम गरि सवै
    सुरक्षा विधि अपनाएर तपशिलमा उल्लेख भएको रचनात्मक कार्यक्रमहरु संचालन गरि मनाईने छ ।
    १। कास्की– पहिलो सेवा ग्राहीलाई निःशुल्क औषधि फुलमाला खाधाले स्वागत गर्ने ९ २०७६ साल जेष्ठ २६
    गते सोमवार विहान १० वजे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको सभाहलमा ०
    २। कास्की– व्यवसायिक पशु पालक कृषकहरुको फार्ममा गै व्याउने न व्याउने चेक जाच र निःशुल्क औषधि
    वितरण ९जेष्ठ २६ गते सोमवार विहान ११ वजे कास्कीको पोखरा महानगरपालिका वडा नं ११ रानिपौवा र
    १३ काउडाडा, पोखरामा ० ।
    ३। स्याङ्गजा– फार्ममा निशुल्क औषधि वितरण एवम् पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि
    सम्मान ९जेष्ठ २६ गते  सोमवार स्याङ्गजा ०
    ४। मकवानपुर– पहिलो सेवाग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार हेटौडा
    महानगरपालिका पशु सेवा शाखा हैटौडा मकवानपुर ० व्यवसायिक गाई भैसी बाख्रा फार्ममा निःशुल्क औषधि
    वितरण ।
    ५। कैलालि– पहिलो सेवाग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार कैलालि
    ० व्यवसायिक गाई भैसी बाख्रा फार्ममा निःशुल्क औषधि वितरण कैलाली ।
    ६। सर्लाही– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते  सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाही ०
    ७। वाजुरा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा ०
    ८। तनहुँ– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते  व्यास
    नगरपालिका पशु सेवा शाखा तनहुँ ० र व्यवसायिक गाई भैसी र वाख्रा फार्महरुमा निःशुल्क औषधि वितरण
    तनहु ।

    images

    ९। गोरखा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ सोमवार भेटेरीनरी
    अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखा ०
    १०।नवलपुर – पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते  सोमवार
    विनय त्रिवेणि गाउपालिका पशु सेवा शाखा०  । र पशु पालक कृषकहरुलाई निशुल्क औषधि वितरण एवम
    एएच् खोप संचालन ।
    ११।पर्वत– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार कुश्मा
    नगरपालिका र मोदि गाउपालिका एवम फलेवास नगरपालिका पशु सेवा शाखा पर्वत ०
    १२। वागलुङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान तथा अन्तरक्रिया ९जेष्ठ २६
    गते जैमुनि नगर पालिका पशु सेवा शाखा ०
    १३। म्याग्दी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते  आईतवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र वेनि नगरपालिका पशु सेवा शाखा म्याग्दी ०
    १४। मुस्ताङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते  सोमवार
    घरझोङ्ग गाउपालिका पशु सेवा शाखा जोमसोम मुस्ताङ्ग ०
    १५। मनाङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान गर्ने । ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय चामे मनाङ्ग ०
    १६।पाल्पा– पहिलो सेवा ग्राहिलाई निःशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम ।   ९ जेष्ठ २६ गते
    सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा गाउपालिका एवम नगरपालिका पशु सेवा
    शाखाहरुमा ०
    १७। गुल्मी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी र गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा ०
    १८। अर्घखाँची– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय अर्घाखाँची एवम गाउपालिका नगरपालिका
    पशु सेवा शाखाहरुमा ०
    १९। कपिलवस्तु– पहिलो सेवा ग्राहिहरुलाई सम्मान तथा निःशुल्क औषधि वितरण ९जेष्ठ २६ गते आईतवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु एवम गाउपालिका नगरपालिका पशु सेवा
    शाखाहरुमा ०
    २०। चितवन– निःशुल्क औषधि वितरण  एवम पहिलो सेवा ग्राहीहरुलाई फुलमाला सहित सम्मान सहित
    निःशुल्क औषधि वितरण  एवम विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा   ९जेष्ठ २६ गते 
    सोमवार चितवन०
    २१। बारा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार भेटेरीनरी
    अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय बारा एवम नगरपालिका गाउपालिका पशु सेवा
    शाखाहरुमा०
    २२। पर्सा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार भेटेरीनरी
    अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा एवम नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा ०

    २३। रौतहट– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट एवम विभिन्न नगरपालिका गाउपालिका पशु सेवा
    शाखाहरुमा ०
    २४। धनुषा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषा एवम विभिन्न नगरपालिका गाउपालिका पशु सेवा
    शाखाहरुमा ०
    २५। महोत्तरी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय महोत्तरी० एवम नगरपालका गाउपालिका पशु
    सेवा शाखाहरुमा ।
    २६। सिराहार पहिलो सेवा ग्राहिलाई सम्मान तथा औषधि वितरण । विभिन्न नगरपालिका गाउपालिका पशु
    सेवा शाखाहरुमा । ९जेष्ठ २६ गते सोमवार लाहान    ०
    २७। सप्तरी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरी र नगरपालिका गाउपालिकाको पशु सेवा शाखा
    सप्तरी०
    २८। उदयपुर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुर० एवम विभिन्न गाउ तथा नगरपालिका पशु सेवा
    शाखाहरुमा ।
    २९। सुनसरी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी० एवम गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा

    ३०। मोरङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ्गमा एवम वेलवारी नगरपालिका पशु सेवा शाखा
    विराटनगर उप महानगरपालिका पशु सेवा शाखा विभिन्न पशु सेवा शाखाहरु स्थानिय तहहरुम०
    ३१। झापा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार  कमल
    गाउपालिका पशु सेवा शाखा र अन्य नगरपालिका गाउपालिका पशु सेवा शाखाहरु झापा०
    ३२। धनकुटा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    धनकुटा र स्थानिय तहहरुमा रेविज खोप संचालन गर्ने र निःशुल्क औषधि ०
    ३३।संखुवासभा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र  संखुवासभा० एवम गाउपालिका नगरपालिका पशु सेवा
    शाखाहरुमा औषधि वितरण ।
    ३४। तेह्रथुम– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    तेह्रथुम०
    ३५। भोजपुर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भोजपुर०

    ३६। पाँचथर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर० एवम गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा ।
    ३७। ताप्लेजुङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ्ग० एवम गाउपालिका नगरपालिका पशु सेवा
    शाखाहरुमा
    ३८। काठमाडौ– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय काठमाण्डौं०
    ३९। ललितपुर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुर एवम ललितपुर महानगरपालिका लगायत
    अन्य पालिकाहरुमा ०
    ४०। रसुवा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते नगरपालिका
    गाउपालिकाको पशु सेवा शाखाहरु रसुवा ०
    ४१। दाङ– पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रमः जेष्ठ २६ गते सोमवार
    एवम विभिन्न स्थानिय तहका पशु सेवा शाखाहरुवाट ।
    ४२। वर्दिया– पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम ९जेष्ठ २६ गते सोमवार
     वर्दिया ०
    ४३। सुर्खेत– पहिलो सेवा ग्राहिलाई फुलमाला एवम निःशुल्क औषधी वितरण ९जेष्ठ २६ गते सोमवार  सुर्खेत
    ० ४४। सल्यान– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्यान र नगरपालिका गाउपालिकाहरुको पशु सेवा शाखाहरुमा

    ४५। दैलेख– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दैलेख एवम नगरपालिका गाउपालिक पशु सेवा शाखाहरुमा ०
    ४६।जाजरकोट– पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम । ९जेष्ठ २६ गते
    सोमवार    खलङ्गगा  जाजरकोट  ०
    ४७। बाँके – पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके एवम पालिकाहरुको पशु सेवा शाखाहरुमा ०
    ४८।रुकुम– पशु स्वास्थ्य शिविर र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६
    गते सोमवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुकुम ०
    ४९। रोल्पा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार रोल्पा

    ५०। डोल्पा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोल्पा ०
    ५१। हुम्ला– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हुम्ला ०

    ५२। मुगु– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार भेटेरीनरी
    अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुगु ०
    ५३। कालिकोट– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कालिकोट एवम पालिकाहरुको पशु सेवा शाखाहरुमा ०
    ५४। जुम्ला– पहिलो सेवा ग्राहिलाई सम्मान तथा निशुल्क औषधि वितरण कार्यक्रम । ९जेष्ठ २६ गते
    सोमवार कालिकोट ०
    ५५। प्युठान– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान ९जेष्ठ २६ गते सोमवार
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्युठान खलङ्गगा एवम पालिकाहरुको पशु सेवा शाखाहरुमा ०
    ५६ अक्षाम– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार अक्षाम

    ५७ डडेलधुरा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    डडेलधुरामा ०
    ५८ खोटाङ्ग – पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, ९जेष्ठ २६ गते सोमवार
    खोटाङ्ग ०
    ५९ रुपनदेहिः निःशुल्क पि पि आर खोप लगाउने र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि
    सम्मान गर्ने २०७६ जेष्ठ २६ गते सोमवार ।
    ६० ईलाम – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण पशु सेवा शाखाहरुमा समेत ।
    ६१ नवलपरासी पश्चिमः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण पशु सेवा
    शाखाहरुमा समेत ।
    ६२ सिन्धुलीः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ६३ रामेछाप – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ६३ दोलखा – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ६४ जुम्लाः– निःशुल्क औषधि वितरण पहिलो सेवा ग्राहीलाई सम्मान सहित २०७६ जेष्ठ २६ गते सोमवार
    ६५ मुगु – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ६६ बैतडीः– पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ६७ दार्चुलाः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ६८ वझाङ्ग – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ६९ हुम्लाः– पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    ७० डडेल्धुराः – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण २०७६ जेष्ठ २६ गते सोमवार
    धन्यवाद
    जय पशु धन
    जय नेल्टा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ