बुधबार, माघ २३ गते २०८१

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत लाभांश दिने

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत लाभांश दिने

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

    images

     उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९/८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार