बुधबार, माघ २३ गते २०८१

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो

    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको हो ।

    images

    योसँगै आज सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार