बुधबार, माघ २३ गते २०८१

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

    काठमाडौं । अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ ।  सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

    images

    बीबीसीका अनुसार, ३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड्स क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ । क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार