बुधबार, पुस २४ गते २०८१

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

अखबार दैनिक
सोमबार, पुस २२ २०८१
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।

    images

    सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार