बिहीबार , माघ १७ गते २०८१

सुनको मूल्य पन्ध्र सयले घट्यो

सुनको मूल्य पन्ध्र सयले घट्यो

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • सुनको मूल्य पन्ध्र सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार