सोमबार, पुस २२ गते २०८१

साताको अन्तीम दिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

साताको अन्तीम दिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
शुक्रबार, पुस १९ २०८१
  • साताको अन्तीम दिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाला सुन तोलाको एक लाख ५१  हजार  ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहिबार चाँदी प्रतितोला  १ हजार ७  सय ९० रुपैयाँमा कारोबार भउको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार