आइतबार, असोज १८ गते २०८३

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अखबार दैनिक
बिहीबार , जेठ १५ २०७७
  • २  बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ । सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठकबस्दैछ । बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठकडाकिएको हो ।

    त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुने उनकाप्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ