शुक्रबार, पुस १२ गते २०८१

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बिहीबार , पुस ११ २०८१
  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ४९  हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर छ । आज चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोहि मुल्यमा कारोकार भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ