बिहीबार , असोज ३ गते २०८१

कोरोना कोषमा सवा २ अर्ब जम्मा,अहिलेसम्म खर्च भएन ।

कोरोना कोषमा सवा २ अर्ब जम्मा,अहिलेसम्म खर्च भएन ।

अखबार दैनिक
मंगलबार, जेठ १३ २०७७
  • कोरोना कोषमा सवा २ अर्ब जम्मा,अहिलेसम्म खर्च भएन ।

    काठमाडौंकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेकोकोषमा सोमबारसम्म अर्ब २९ करोड ६२ लाख ५९ हजार सय ६५ रुपैयाँ जम्मा भएको  कोरोनाकोजोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो

    images

    कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारभुत औषधि, उपकरण तथा सामाग्रीको चरम अभवादेखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ