बिहीबार , पुस ४ गते २०८१

बुधबार तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अखबार दैनिक
बुधबार, पुस ३ २०८१
  • बुधबार तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ५१ हजार ४ सय  रुपैयाँमा कारोबार भएको थियो ।

    images

    दुई दिन देखी स्थिर रहेको चाँदीको मुल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ८ सय ४० रुपैयाँमा  कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ