सोमबार, असार २४ गते २०८२

पत्रकारहरूले कतिपय अवस्थामा काइते न्युज लेख्छन् : उपसभामुख राना

पत्रकारहरूले कतिपय अवस्थामा काइते न्युज लेख्छन् : उपसभामुख राना

अखबार दैनिक
सोमबार, पुस १ २०८१
  • पत्रकारहरूले कतिपय अवस्थामा काइते न्युज लेख्छन् : उपसभामुख राना

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले पत्रकारले ‘काइते समाचार लेख्ने’ गरेको आरोप लगाएकी छिन् । सोमबार संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको विमोचनमा उपसभामुख रानाले पत्रकारले सकारात्मक समाचार लेख्नुपर्ने बताएकी हुन् । 
     
    ‘‘पत्रकारहरूले कतिपय अवस्थामा काइते न्युज लेख्छन् । त्यस्तो न्युजले जनता थप डिप्रेसनमा जानसक्छन्,’’ उपसभामुख रानाले भनिन्, ‘‘निरास हुने कुरा मात्र नभएर सकारात्मक कुरा लेख्नु भयो भने युवाहरू स्वदेशमा बस्ने अवस्था बन्न सक्छ।’ 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार