आइतबार, असार २३ गते २०८२

आजपनि घट्यो सुनको मूल्य

आजपनि घट्यो सुनको मूल्य

अखबार दैनिक
आइतबार, मंसिर ३० २०८१
  • आजपनि घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आज (आईतबार) पनि प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार