बिहीबार , पुस ११ गते २०८१

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

अखबार दैनिक
मंगलबार, मंसिर २५ २०८१
  • प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज ०.०४ अंक घटेर नेप्से २६७६.१० को विन्दुमा झर्‍याे ।

    images

    सेसन अवधिमा ३७ लाख ११ हजार १९१ रुपैयाँ बराबरको ४ हजार ५६३ कित्ता शेयर कारोबार भएको छ । सो सेसनमा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ