बिहीबार , पुस ११ गते २०८१

सुनको भाउ प्रतितोला २१ सयले बढ्यो

सुनको भाउ प्रतितोला २१ सयले बढ्यो

अखबार दैनिक
मंगलबार, मंसिर २५ २०८१
  • सुनको भाउ प्रतितोला २१ सयले बढ्यो

    सुनको भाउ प्रतितोला २१ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो ।

    images

    त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ