मंगलबार, चैत २६ गते २०८१

प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

    काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेप्से परिसूचक १.२५ अंकले घटेको छ । योसँगै नेप्से २६८७.७४ विन्दुमा झरेको छ ।

    images

    सेसन अवधिमा ४२ लाख १६ हजार ९ रुपैयाँबराबरको ४ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १५ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको मूल्य घट्यो । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । सेसनभर ४४ कम्पनीको शेयर ८७ पटक कारोबार भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ