मंगलबार, चैत २६ गते २०८१

आइतबार ४५.९५अंकले घट्यो सेयर बजार

आइतबार ४५.९५अंकले घट्यो सेयर बजार

अखबार दैनिक
आइतबार, मंसिर २३ २०८१
  • आइतबार ४५.९५अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज बजार ४५.९५अंकले घटेर २६८९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार ८ अर्ब ३६ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ४६ करोडको कारोबार भएको छ । 

    images

    आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मूल्यमा कुनै परिर्वतन आएको छैन् । आज सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ