मंगलबार, चैत २६ गते २०८१

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

अखबार दैनिक
शुक्रबार, मंसिर २१ २०८१
  • सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

    काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।

    images

    अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको भाउ बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ