बिहीबार , असोज ३ गते २०८१

थप ३२ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ५४८

थप ३२ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ५४८

अखबार दैनिक
शनिबार, जेठ १० २०७७
  • थप ३२ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ५४८

    १०,जेठ, काठमाडौं । थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

    images

    शनिवार बिहानै मात्र कपिलवस्तु बाणगंगा नगरपालिका १७,१९,२२,२९,३५,४०,४२ उमेरका ७ जना पुरूष र बर्ष २७ कि महिला समेत ८ जना । सर्लाही गौडेता कविलासी नगरपालिका १८,२०,२०,२०,२१,२२,२३,२६,२६,२८,३३,३५,३५ उमेरका १३ जना, बारा करैयामाई गाउपालिकाका ३७ बर्षिय महिला १ र काठमाण्डौं मा ३५ बर्षिय पुरूष १ समेत जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले प्रमाणित गरेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारिले जानाकारी दिए ।

    871F577C-8F37-48A1-8E5F-33F679E863D0.jpeg

    यसैगरि रूपन्देहिमा ८ र  चितवनमा १ पुरूष सहित ९ जना समेत गरि थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो अब यो संगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ