मंगलबार, चैत २६ गते २०८१

प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि

प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि

अखबार दैनिक
बिहीबार , मंसिर २० २०८१
  • प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि

    काठमाडौं । प्रि ओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे १ अंकले वृद्धि भयो । आज १.५ अंक बढेर नेप्से २७५२.३७ को अंकमा पुग्यो ।

    images

    सेसन अवधिमा ७८ लाख ५६ हजार ६५५ रुपैयाँ ८० पैसाबराबरको १३ हजार ६७९ कित्ता शेयर खरिदबिक्री भयो । जसमा २७ कम्पनीको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो । कारोवार अवधिमा ६४ कम्पनीका शेयर १२७ पटक किनबेच भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ