बिहीबार , असोज ३ गते २०८१

कोरोना भाइरस : विश्वभर ४८ लाख ९१ हजार ३२६ संक्रमित, ३ लाख २० हजार १३४को मृत्यु

कोरोना भाइरस : विश्वभर ४८ लाख ९१ हजार ३२६ संक्रमित, ३ लाख २० हजार १३४को मृत्यु

अखबार दैनिक
मंगलबार, जेठ ६ २०७७
  • कोरोना भाइरस : विश्वभर ४८ लाख ९१ हजार ३२६ संक्रमित, ३ लाख २० हजार १३४को  मृत्यु

    ५ , जेठ  काठमाडौं ।  साढे ४ महिनादेखि फैलिन शुरू भएको कोरोना भाइरसको महामारीबाट विश्वभर  विश्वभर ४८ लाख ९१ हजार ३२६ संक्रमित, ३ लाख २० हजार १३४ को मृत्यु  भएको छ ।

    images

    यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाईरस ४८ लाख ९१ हजार ३२६ संक्रमित, ३ लाख २० हजार १३४ को मृत्यु भएका छन ।

    संक्रमितमध्ये १९ लाख ७ हजार ४१३ जना संक्रमण मुक्त भएका छन ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ