मंगलबार, मंसिर ४ गते २०८१

सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८१
  • सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो

    नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

    images

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ