सोमबार, मंसिर ३ गते २०८१

नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी

नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी

अखबार दैनिक
सोमबार, मंसिर ३ २०८१
  • नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी

    काठमाडौं । नेपाल टेलिकम आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट करदाताको सूचीमा शीर्ष स्थानमा परेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा टेलिकमलाई सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको हो ।

    images

    टेलिकमले पछिल्ला आर्थिक वर्षहरूमा लगातार उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ । त्यस्तै उक्त आर्थिक वर्षमा एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । त्यसैगरी व्यक्तिगत आयकरमा सबैभन्दा धेरै योगदान गर्ने राजबहादुर शाहलाई सम्मान गरिएको छ । त्यस्तै सूचना प्रविधि निर्याततर्फ उत्कृष्ट करदाताका रूपमा कोडावतार टेक प्रालि सम्मानित भएको 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ