शुक्रबार, कात्तिक २ गते २०८१

आजदेखि नेपाली बजारमा आइफोन १६ सिरिज किन्न पाइने

आजदेखि नेपाली बजारमा आइफोन १६ सिरिज किन्न पाइने

अखबार दैनिक
बुधबार, असोज २३ २०८१
  • आजदेखि नेपाली बजारमा आइफोन १६ सिरिज किन्न पाइने

    नेपाली उपभोक्ताले आजदेखि ‘एआई’ युक्त आइफोन १६ नेपाली बजारमा किन्न पाउने भएका छन् । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ