शुक्रबार, कात्तिक २ गते २०८१

तोलामा एक हजार रूपैयाँले घट्यो सुनको भाउ

तोलामा एक हजार रूपैयाँले घट्यो सुनको भाउ

अखबार दैनिक
बुधबार, असोज २३ २०८१
  • तोलामा एक हजार रूपैयाँले घट्यो सुनको भाउ

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ