शुक्रबार, कात्तिक २ गते २०८१

सोमबार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

अखबार दैनिक
सोमबार, असोज २१ २०८१
  • सोमबार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार  छापावाला सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ थियो ।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ