बुधबार, कात्तिक १४ गते २०८१

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

अखबार दैनिक
आइतबार, असोज २० २०८१
  • प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

    काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०२ अंकले बढेको छ । सेसन अवधिमा १२ लाख ७७ हजार ३९२ रुपैयाँ बराबरको १ हजार ९७५ कित्ता शेयर किनबेच भएको छ ।

    images

    सेसनमा १२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सो अवधिमा ३० वटा कम्पनीको शेयर कारोबारमा आएका छन् । सेसनमा ४३ पटक शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार