आइतबार, मंसिर ९ गते २०८१

पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

अखबार दैनिक
आइतबार, असोज १३ २०८१
  • पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    काठमाडौं । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

    images

    उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ