काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालिएको छ ।भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ ।
फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।