काठमाडौँ । ग्रिसकी नासिया लिआग्कीलाई कर्णाली यश्विजबाट एभरेस्ट महिला भलिबल लिग खेल्न शनिबार नेपाल आइपुगेकी छन् ।
उनलाई स्वागत गर्न कर्णाली यश्विज टिमका अफिसियल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो ।