बिहीबार , असोज ३ गते २०८१

७७-जिल्लाभित्र-जारी-गरिएका-सबै-सवारी-पास-खारेज

७७-जिल्लाभित्र-जारी-गरिएका-सबै-सवारी-पास-खारेज

अखबार दैनिक
बिहीबार , जेठ १ २०७७
  • ७७-जिल्लाभित्र-जारी-गरिएका-सबै-सवारी-पास-खारेज


    काठमाडौँ — ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको छ ।

    images

    जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

    अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए ।

    मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ