बिहीबार , कात्तिक १५ गते २०८१

नेप्से झिनो अंकले घट्यो

नेप्से झिनो अंकले घट्यो

अखबार दैनिक
मंगलबार, असोज ८ २०८१
  • नेप्से झिनो अंकले घट्यो

    काठमाडौं । मङ्गलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.१८ अंकले घटेको छ । सोमबार ५९ अंकले घटेर २५२९ को विन्दुमा रहेको नेप्से परिसूचक मङ्गलबार प्रि ओपन सेसनमा समेत घटेको छ । सेसन अवधिमा ८ लाख ३७ हजार ३०१ रुपैयाँ बराबरको १ हजार २८९ कित्ता शेयर किनबेच भएको छ ।

    images

    उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । सेसनमा ३० वटा कम्पनीको शेयर कारोबार हुँदा ४९ पटक शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार