शुक्रबार, असोज ४ गते २०८१

सुनको मूल्य एकैदिन १५ सयले बढ्यो

सुनको मूल्य एकैदिन १५ सयले बढ्यो

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • सुनको मूल्य एकैदिन १५ सयले बढ्यो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो । शुक्रबार सुन तोलाको १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय १५ रूपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ