बिहीबार , असोज ३ गते २०८१

प्री ओपन सेसनमा ३.५८ अंकले बढ्यो नेप्से परिसूचक

प्री ओपन सेसनमा ३.५८ अंकले बढ्यो नेप्से परिसूचक

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • प्री ओपन सेसनमा ३.५८ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं । बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। साताको चौथो कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक ३.५८ अंकले बढेर २५८४.३४ विन्दुमा पुगेको छ।

    images

    यो समयमा ३७ वटा स्क्रिप्सको २ हजार ९९७ कित्ता सेयर १४ लाख ३५ हजार ७५४ रुपैयाँ कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये १९ कम्पनीको मूल्य बढेको छ भने १६ वटा कम्पनीको मुल्य घटेको छ ।बाँकी २ कम्पनीको मूल्यमा हुनै परिर्वतन आउको छैन् ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ