बुधबार, माघ २ गते २०८१

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ४० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् ।

    images

    निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले असोज १६ गते भुक्तानी दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार