मंगलबार, असार २५ गते २०८२

रक्षामन्त्री निस्किए कालापानि क्षेत्रकाे अवलाेकनमा

रक्षामन्त्री निस्किए कालापानि क्षेत्रकाे अवलाेकनमा

अखबार दैनिक
शनिबार, वैशाख २७ २०७७
  • काठमाडाैं-२८  कालापानी क्षेत्रको अनुगमन गर्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाली सेनाको हेलिकोप्टरमा उडेका छन् । सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान साढे आठ बजे त्यसतर्फ उडेका हुन् । ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ