आइतबार, मंसिर ९ गते २०८१

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले गरे आन्दोलन

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले गरे आन्दोलन

अखबार दैनिक
बिहीबार , साउन १७ २०८१
  • सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले गरे आन्दोलन

    काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले सडकमा प्रदर्शन गरेका छन्। बिहीबार सरकार र आफूहरूबीच भएको सहमति हालसम्म पनि कार्यान्यवन नभएको भन्दै सहकारी पीडितहरूले मुखमा कालो टेप लगाएर रत्नपार्क क्षेत्रमा सांक्रेतक रुपमा प्रदर्शन गरेका हुन्।

    images

    सरकारले सहकारी पीडितसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेको पीडितहरूको भनाइ छ। सरकारले वेवास्ता गरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार